दलित सामाजिक विकास केन्द्रले केयर नेपाल सँग को साझेदारीमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकामा SAMBRIDDHI “सम्बृद्धि” परियोजना संचालन गर्देछ। यस परियोजनाले विद्यालयबाहिर रहेका १५ देखी २४ बर्ष उमेर समूहका किशोरीहरूलाई आधारभूत सिकाइ, तथा उद्यमशील सीप र जीवनाउपयोगी क्षमताले सुसज्जित गर्दै वकालत मार्फत सहयोगी प्रणाली निर्माण... Read More
